Rule 4
नीतिगत व्यवस्थाको कार्यान्वयन
: (१) ऐनको दफा ४ को उपदफा (३) बमोजिम नेपाल सस्कारले गरेको नीतिगत व्यवस्था कार्यान्वयन गर्न छुट्टै संस्थागत व्यवस्था गरिएकोमा सोही निकायले र त्यस्तो संस्थागत व्यवस्था नगरिएकोमा विभागले त्यस्तो नीतिगत व्यवस्थाको कार्यान्वयन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम नीतिगत व्यवस्थाको कार्यान्वयन गर्दा विभागले अन्य सरकारी तथा गैरसरकारी निकाय वा उपभोक्ता: संस्थासँग समन्वय र सहकार्य गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम नीतिगत व्यवस्थाको कार्यान्वयन गर्दा विभागले अन्य सरकारी तथा गैरसरकारी निकाय वा उपभोक्ता: संस्थासँग समन्वय र सहकार्य गर्न सक्नेछ।